Khadga Rayamajhi - Hera Na Sahid Haru Lai (हेरन हिदहरुलाई) lyrics

Published

0 188 0

Khadga Rayamajhi - Hera Na Sahid Haru Lai (हेरन हिदहरुलाई) lyrics

हेरन शहिदहरुलाई नेपालीको अनुहारमा हाँसिरहेको उनको बास सोर्ग्य लोकमा जाँहा उनि बाँचिरहेको उनको बास सोर्ग्य लोकमा जाँहा उनि बाँचिरहेको हेरन शहिदहरुलाई हामी शहिदहरुका ॠणि छौ उनिहरुको आत्म बलिदान पछि हामीले प्रजातन्त्र प्राप्त गर्‍यौ त्यसैले शहिदहरु प्रजातन्त्रका जन्म दाता हुन शहिदहरु हाम्रा चेतनाका स्रोत हुन उनिहरुले हामीलाई कर्तब्य सिकाएकाछन् र अधिकार चिनाएकाछन् आफु उभिएको माटोको माया गर्न सिकाएकाछन् यो देशले हामीबाट अधिकतम मात्रामा चाहेको पनि यहि हो पाए उनले दुख कति थापे गोलि छाति भरि नेपालीको मुटु भित्र बाँचे उनि सधै भरि पाए उनले दुख कति थापे गोलि छाति भरि नेपालीको मुटु भित्र बाँचे उनि सधै भरि हेरन शहिदहरुलाई नेपालीको अनुहारमा हाँसिरहेको उनको बास सोर्ग्य लोकमा जाँहा उनि बाँचिरहेको उनको बास सोर्ग्य लोकमा जाँहा उनि बाँचिरहेको हेरन शहिदहरुलाई ज्वाला फुटाउने आवज सब्मा गुन्जाए जनताको हितको निम्ति मर्न रमाए ज्वाला फुटाउने आवज सब्मा गुन्जाए जनताको हितको निम्ति मर्न रमाए जनताको हितको निम्ति मर्न रमाए हेरन शहिदहरुलाई नेपालीको अनुहारमा हाँसिरहेको उनको बास सोर्ग्य लोकमा जाँहा उनि बाँचिरहेको उनको बास सोर्ग्य लोकमा जाँहा उनि बाँचिरहेको हेरन शहिदहरुलाई हेरन शहिदहरुलाई हेरन शहिदहरुलाई

You need to sign in for commenting.
No comments yet.