लालु पाते बनैमा नयाँ अाशा मनैमा फूलेछ,फूलेछ
बेतलेहेम को चिसो हावा हिमाल हुन्दै,घर अागनैमा डुलेछ,
अो घर अागनैमा डुलेछ,-2
Merry Christmas सबै -सबैलाई
Happy Christmas सबै -सबैलाई
दु:ख पिडालाई भूलेछ,
हे मन खुसीमा डुलेछ,-2
(1) पुर्खा हरले भनेका अगमहरुले कहेका पुगेछ,
हेर कन्याले गर्बधारण गर्ने छ, एउटा बालक जन्माउने,(इमानूएल भनिनेछ,)-2
Happy Christmas सबै सबैलाई
Merry Christmas सबै सबैलाई
ईश्वर मानिसहरुसँग हे सँधैलाई हुनुहुनेछ,
(2)पु्र्बबाट ज्योतीहरु तारालाई पछ्याउदै अाएछ,
सुन र मूर्यबहुमूल्य भेटीहरु बालक येशुलाई चडाए,
हे राजा घोषणा गर्नेछ,
Happy Christmas सबै सबैलाई
Merry Christmas सबै सबैलाई
शान्तिको राज्य लिएर
हे स्वर्ग को राजा अाएछ,-2
(3)सुनसान रातमा गोठलाहरु माझ ज्योती छाएछ,
स्वर्गदूतले येशु जन्मे को खबर तिनीहरुलाई दिएछ,
हे स्वर्गिय दलले गाएछ,-2
Happy Christmas सबै सबैलाई
Merry Christmas सबै सबैलाई -2
त्रासमा डुबेको संसारले हे नयाँ उमङ्ग पाएछ,
(4)नडराऊ अाज दाऊदको शहरमा एक मुक्तिदाताको जन्म भएको छ, जो ख्रृीष्ट प्रभु हुनुहुन्छ,
नडाराऊ अँध्यारोमा एउटा ठूलो ज्योती छाएको,
येशु उनको नाउँ, -2
Happy Christmas सबै सबैलाई
Merry Christmas सबै सबैलाई -2
ईश्वर मानिसहरुसँग हे सधैलाई हुनुहुनेछ,